यस लेखमा नेपाल सरकार को स्वास्थ्य सेवामा कार्यरत जनस्वास्थ्य अधिकृत तथा एक दशक देखि , स्वास्थय लोकसेवा प्रशिक्षण दिदै आईरहनु भएको दिलिप यादव ले सफल Students हरुले प्रयोग गर्ने ५ वटा वैज्ञानिक अध्ययन विधिहरूका बारेमा बताउनुभएको छ। उहाँका अनुसार परीक्षामा सफल हुन धेरै घन्टा पढ्नुभन्दा पनि सही 'सिस्टम' बनाउनु महत्त्वपूर्ण हुन्छ।
मुख्य बुँदाहरू यस प्रकार छन्:
निष्कर्ष:
टपरहरू कुनै 'सुपरह्युमन' होइनन्, उनीहरूले केवल सही प्रणाली (System) पछ्याउँछन्। धेरै पढ्नुभन्दा स्मार्ट तरिकाले पढ्नु नै सफलताको रहस्य हो।
Share the post to save in your profile .
लोकसेवा preparation : contact wa.me/9845610294